दफा ५६
खारेजी र बचाउ
  (१) लोक सेवा आयोग (कार्यविधि) ऐन, २०४८ खारेज गरिएको छ ।
(२) लोक सेवा आयोग (कार्यविधि) ऐन, २०४८ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।